चैत्र १३, २०८२ शुक्रबार | ०५:५५:३९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बुटवल-लुम्बिनीको मार्की खेलाडीमा एरिक

काठमाडौं । बुटवल-लुम्बिनी एफसीले दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसकेका खेलाडी २३ वर्षीय एरिक सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याइज युनाइटेडबाट खेल्ने गरेका छन् । उनले टोली यस पटक लिग विजेता बन्दा महत्वपूर्ण योगदान गरेका थिए ।  
 
मार्की खेलाडीमा अनुबन्ध भएपछि एरिकले आफु यस सिजनको नेपाल सुपर लिगका लागि निकै उत्साहित रहेको बताए ।

‘बुटवल-लुम्बिनी एफसीका लागि यस सिजन मार्की खेलाडीको रुपमा आउन पाउदा निकै खुशी छु उतिकै उत्साहित पनि,’ एरिकले भने, ‘अब बन्ने टिममा पनि विश्वास गरेको छु, निकै राम्रो टिम बन्ने छ र हामी यो पटक उपाधिका लागि खेल्ने छौ । ’

बुटवल-लुम्बिनीले गत सिजन प्ले अफ खेलेको थियो । गत सिजन टोलीको मार्की खेलाडीको रूपमा गोलकिपर विशाल श्रेष्ठ थिए ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो