चैत्र १७, २०८२ मंगलबार | ००:१९:२४
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

मड्रिड डर्बीमा एटलेटिकोले रियाललाई हरायो

काठमाडौं । अल्भारो मोरटाले दुई गोल गरेपछि घरेलु टोली एट्लेटिको मड्रिडरले रियाल मड्रिडविरुद्ध सानदार जित निकालेको छ । मड्रिड डर्वीमा एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गर्दै तीन अंक जोडेको हो । यस हारसँगै रियालले शीर्षस्थान उक्लने अवसर गुमाएको छ ।

तेस्रो जित निकालेको एट्लेटिको १० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । ६ खेलबाट १५ अंक बनाएको रियाल तेस्रो स्थानमा छ । १६ अंकको बार्सिलोना शीर्षस्थान र जिरोना दोस्रो स्थानमा छन् ।

एट्लेटिकोको जितमा मोरटाले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरेका थिए । रियालको लागि टोनी क्रुसले एक गोल फकाएका हुन् ।

खेलको चौथो सामुयल लिनोको क्रसमा मोरटाले हेड गोल गरेका थिए । अर्काे हेडर गर्दै ग्रिजमनले पहिलो हाफमा २–० को अग्रता बनाएका थिए । टोनी क्रुसले गोल गर्दै खेल २–१ मा झारेका थिए ।

तर, साउल जिगुइजको पासमा मोरटाले पुनः गोल गर्दै जित दिलाएका हुन् । जारी सिजन मोरटाले पाँच खेलमा पाँच गोल गरिसकेका छन् ।

राति नै भएको अन्य खेलमा रियाल सोसिडाडले गेटाफेलाई ४–३, लास पाल्मासले ग्रानडालाई १–० ले हराउँदा रायो भालेकानो र भिल्लारियलले १–१ तथा रियाल बेटिस र काडिजसँग १–१ को नतिजा निकालेको छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो