काठमाडौं । एसी मिलानले इटिलिय सिरी ‘ए’ अन्तर्गत शनिबार सम्पन्न खेलमा भेरोनामाथि १-० को कठिन जित निकालेको छ ।
जितसँगै पाँच खेलमा १२ अंक जोडेको मिलान दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको भेरोना समान खेलबाट ७ अंकका साथ नवौं स्थानमा छ ।
घरेलु मैदान सान सिएरोमा राफेल लियोले गरेको एक मात्र गोल मिलानाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको आठौं मिनेटमा ओलिभर जिरौडको पासलाई पोस्टको दिशा दिएका थिए ।
भिडियो
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
Private video
महिला टिमको व्यवस्थापनमा विगतका कमजोरी सुधारेर आउन दिन्न ।I SURESH SHAH, TEAM MANAGER II TEAM NEPAL
Tri-nation International Friendly Seriesको लागी इन्डोनेसिया जाने Nepal Women's team को बिदाई
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2
FOOTBALL नहुँदा NPL ले माहोल दिएको छ, FOOTBALL ले CRICKET र PARAS दाइबाट सिक्नुपर्छ II BIKESH KUTHU
MONDAY KAJI SHRESTHA II KARATE WCUP मा भाग लिन जाँदा KATHMANDU GORKGAS का खेल मिस हुनेछन् ।I NPL 2
