चैत्र १८, २०८२ बुधबार | १५:५०:४८
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

लिभरपुलको पुनरागमन जित

काठमाडौं । युइएफए युरोपा लिगको पहिलो खेलमा लिभरपुलले घरेलु टोली लेस्कविरुद्ध ३-१ को पुनरागमन जित निकालेको छ ।

जितसँगै समूह ‘इ’ को लिभरपुलले तीन अंक जोड्दा लेस्कले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

राइफाइसेन एरिना रंगशालामा बिहीबार लिभरपुललाई जित दिलाउन डार्विन नुनेज, लुइस डियाज र मोहम्मद सलाहले गोल गरे । लेस्कका लागि फ्लोरिन फ्लिकरले  गोल गरे ।

खेलको १४औं मिनेटमा फ्लिकरको गोलमार्फ लेक्सले अग्रता लिएको थियो । ५६औं मिनेटमा नुनेजले पेनाल्टीमार्फ गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

६३औं मिनेटमा डियाजले गोल गर्दा पाहुना टोली २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिँन दुई मिनेट बाँकी छँदा सलाहले गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।  

यही समूहको अर्को खेलमा टोलोज र युनिस सेन्ट जिलोइसले १-१ को बराबरी खेले ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो