चैत्र १२, २०८२ बिहीबार | २१:४४:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

साफ यु-१९ च्याम्पियनसिप: नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । घरेलु टोेली नेपाल र पाकिस्तानबीच जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको पहिलो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा हाबी देखिए पनि पाकिस्तानले पाएका अवसरलाई भने सदुपयोग गर्न सकेन ।

२७ औं मिनेटमा शाह जहानको फ्रिकिकलाई उत्कृष्ट बचाउ गर्दै कप्तान तथा गोलकिपर जियारथ शेखले नेपालको संकट टारे । ३३ औं मिनेटमा मोहम्मद जाफरको प्रहारलाई जियारथले विफल पारे ।

एक मिनेटपछि नै पाकिस्तानले अग्रता लिने सुनौलो अवसर गुमायो । मोहम्मद आदिल युनासले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार पोल नजिकैबाट बाहरियो ।

युनासलाई खुर्सिद अलामले थ्रु बल उपलब्ध गराएका थिए । ४० औं मिनेटमा जहानले पेनाल्टी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई जियारथले बचाए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो