वैशाख २६, २०८२ शुक्रबार | १७:१२:०४
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

मेसी र अल्बा घाइते, मियामीको सहज जित

काठमाडौं । स्टार खेलाडी लियोनल मेसी र जोर्डी अल्बा घाइते भएको खेलमा इन्टर मियामीले मेजर लिग सकरमा सहज जित निकालेको छ ।

बिहीबार बिहान भएको खेलमा मियामीले टोरेन्टोलाई ४–० ले हराएको हो । मियामीको जितमा रोबर्टाे टेलरले दुई तथा फाकुन्डो फारियास र बेन्जामिन क्रामास्चीले समान एक गोल गरेका थिए ।

कप्तान मेसी र रक्षक अल्बा घाइते भएपछि पहिलो हाफमै मैदान छाडेका हुन् । अल्बा ३४औं र मेसी ३७औं मिनेटमा मैदानबाट बाहिरिए । मेसीले पछिल्लो दुई खेल फिटनेशका कारण खेलेका थिएनन् ।

मुख्य खेलाडी घाइते हुँदा मियामीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । फारियासले इन्जुरी समयमा गोल गरेका हुन् ।

घरेलु मैदान डिआरभी पिएनके मैदानमा टेलरले ५४औं मिनेटमा २–० को अग्रता बनाएका थिए । ७३औं मिनेटमा क्रामास्चीले तेस्रो गोल गरेका हुन् । ८७औं मिनेटमा टेलरले गोल गर्दा मियामीले सहज जित निकालेको हो । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP