चैत्र ४, २०८२ बुधबार | २२:४८:३२
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

नेपाल महिला फुटबल टोली चीन प्रस्थान

काठमाडाैं । १९ औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टाेली सोमबार टोली चीन प्रस्थान गरेको छ । यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने एसियाली खेलकुदको फुटबलमा नेपालबाट महिला टाेलीले मात्र सहभागिता जनाउनेछ ।

नेपाली महिला टाेलीले पहिलाे पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेकाे छ । महिला फुटबल सेप्टेम्बर २१ देखि अक्टोबर ६ सम्म हुनेछ । समूह ‘डी’ मा नेपाल, जापान, भियतनाम र बंगलादेश छन् । नेपालले सेप्टेम्बर २२ मा भियतनाम, २५ मा जापान र २८ मा बंगलादेशको समान गर्नेछ ।

रेनुका नगरकोटेको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन् । मुख्य प्रशिक्षकका रूपमा बालगाेपाल महर्जन छन् ।

नेपाली टोली

रेनुका नगरकोटे (कप्तान),एन्जली तुम्बाप्पो सुब्बा, अनिता बस्नेत, सावित्रा भण्डारी,हीराकुमारी भुजेल, विमला बिक, समीक्षा घिमिरे,विमला चौधरी, रश्मिकुमारी घिसिङ, अमृता जैशी, अमिषा कार्की, अनिता केसी, सरु लिम्बु, उषा नाथ, रेखा पौडेल, प्रिति राई, गीता राना, अञ्जना रानामगर, पूजा राना, सबिता रानमगर, दीपा शाही, निशा थोकर  

 

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं