चैत्र १८, २०८२ बुधबार | १५:३१:५२
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

रोमाको सात गोल

काठमाडौं । जोसे माउरिन्होको प्रशिक्षणमा रहेको रोमाले इटालियन सिरी ‘ए’ मा इम्पोलीविरुद्ध ७–० को फराकिलो जित निकालेको छ ।

सिरी ए मा रोमाको पहिलो जित हो । चार खेल खेल्दा दुई हार र एक बराबरी नतिजा निकालेको छ । खराव सुरुआत गरेको रोमा चार अंकसहित १०औं स्थानमा छ । तालिकाको पुछारमा रहेको इम्पोली जितबिहिन छ ।

आइतबार राति ओलिम्पक मैदानमा रोमालाई जित दिलाउन अर्जेन्टिनी स्टार पाउलो डिबलाले दुई गोल गरेका थिए । यसैगरी रोमेलु लुकाकु, मिडफिल्डरद्वय बार्यन क्रिस्टान्ते, रेनाटो सान्चेज र कप्तान गिआनलुका मान्चिनीले समान एक गोल गरेका थिए । अबेर्टाे ग्रासीले एक आत्माघाति गोल गरेका थिए ।

रोमाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । दोस्रो मिनेटमै डिबलाले पेनाल्टीमार्फत अग्रता लिएका थिए । सुरुआतै अग्रता बनाएपछि रोमाले खेल आफ्नो पकडमा राखेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो