चैत्र १५, २०८२ आइतबार | २२:४८:०२
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

उल्भरह्यामटनलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगको खेलमा शनिबार घरेलु टोली उल्भरह्यामटनविरुद्ध ३-१ को सहज जित निकालेको छ ।

जितसँगै पाँच खेलमा १३ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको उल्भरह्यामटन समान खेलबाट तीन अंकका साथ १५ औं स्थानमा छ ।

मोलिनेयुक्स रंगशालामा लिभरपुलले एक गोलले पछि परेको स्थितीलाई उल्टाउँदै जित निकालेको हो । खेलको सातौ मिनेटमा ह्वाङ्ग हि चेनको गोलमार्फत उल्हभरह्यामटनले अग्रता लिएको थियो ।

५५ औं मिनेटमा कोडि गाक्पोले लिभरपुललाई बराबरीमा ल्याए । ८५ औं मिनेटमा एड्रयु रोबार्टसनले गोल गर्दा पाहुन टोली २-१ ले अगाडी बढ्यो ।

इन्जुरी समयमा ह्युगो बुनोबाट आत्मघाती गोल हुन पुग्दा लिभरपुल ३-१ ले विजयी भयो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो