चैत्र ७, २०८२ शनिबार | २३:१०:५५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

रोमानिया फुटबल संघमाथि पाँच अपराधको आरोप

काठमाडौं । युरोपेली फुटबल महासंघ (युइएफए)ले रोमानिया फुटबल संघमाथि जातिवादी व्यवहारसहित पाँचवटा अपराध गरेको आरोप लगाएको छ ।

युरोपियन च्याम्पियनिसप छनोटअन्तर्गत मंगलबार बचारेस्टमा सम्पन्न कोसोभोविरुद्धखेलमा घरेलु टिमका समर्थकले उत्तेजक नारा लगाएपछि खेल ५० मिनेटसम्म रोकिएको थियो ।

रोमानियाका केही समर्थकले ‘सर्विया-सर्विया’ को नारा लगाएका थिए । केहीले भने ‘कोसोभो सर्विया हो’ लेखेको ब्यानरसमेत प्रदर्शन गरेका थिए ।

यस घटनाका कारण यूईएफएले रोमानिया फुटबल संघमाथि ‘आक्रामक प्रकृतिमा उत्तेजित सन्देश’ देखाएको जिम्मेवार ठहर्‍याएको छ ।

कोसोभोले सर्वियन र अल्बेनियाली बासिन्दाहरूबीचको तनावपूर्ण अवस्थापछि सन् २००८ को फेब्रुअरी सर्वियाबाट एकपक्षीय रूपमा स्वतन्त्रताको घोषणा गरेको थियो ।

कोसोभोको स्वतन्त्रतालाई विश्वभरका करिब १ सय देशले मान्यता दिएका छन् । जसमा बेलायत पनि समावेश छ । तर, रोमानियाले भने कोसोभोको स्वतन्त्रतालाई मान्यता दिएको छैन ।

युइएफएले रोमानियाको फुटबल महासंघमाथि कोसोभोविरुद्धको खेलमा प्रशंसकहरूले विभिन्न वस्तुहरू फ्याकेको, आतिशबाजी प्रहार गरेको र सार्वजनिक बाटोहरू अवरुद्ध गरेको आरोप लगाएको छ । उक्त खेलमा रोमानिया २-० को जित निकालेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो