चैत्र १४, २०८२ शनिबार | १७:१३:४६
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

युभेन्टसविरुद्ध बोनुचीले दर्ता गरे मुद्दा

काठमाडौं । इटालियन रक्षक लियोनार्दो बोनुचीले आफ्नो पूर्वक्लब युभेन्टसविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

पूर्व कप्तान बोनुचीलाई क्लबले जुनमा टोलीबाट हटाएको थियो । पछि बोनुची समर ट्रान्सफर विन्डोमा जर्मन क्लब युनियन बर्लिनमा अनुबन्ध भएका थिए ।

प्रि-सिजनका लागि युभेन्टस अमेरिका गएको थियो । त्यतिबेला बोनुचीलाई क्लबले विना खबर टुरिन छोडेको थियो । उनका सहकर्मीले बोनुचीलाई टोली बाहिर राख्नुको कारणबारे क्लबसँग जानकारी मागेका थिए । तर, क्लबको अडान अडिग थियो ।

बोनुचीले प्रशिक्षणमा सहभागी हुन नपाएको र अकल्पनिय वातावरणमा आफू परेका कारण क्षतिपूर्ति माग गरेका थिए । तर, क्लबले सकारात्मक प्रतिक्रिया नदिएका कारण बोनुचीले मुद्दा दर्ता गरेका हुन् ।

बोनुचीले आफ्नो व्यावसायिक करियर र छविमा असर परेको भन्दै क्लबसँग यसको जवाफ मागेका थिए । बोनुचीका अनुसार उनलाई जिम, स्विमिङ पुल र रेस्टुरान्ट जस्ता सुविधाबाट बन्चित गरिएको थियो ।

बोनुचीले यो मामलामा आर्जन हुने सम्पूर्ण रकम न्युरोल्यान्ड च्यारिटिमा दिने समेत घोषणा गरेका छन् । न्युरोल्यान्ड च्यारिटी विरामी बालबालिकाको परिवारलाई अर्थिक सहयोग गर्ने संस्था हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो