चैत्र ९, २०८२ सोमबार | ०९:०४:२३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

अल इत्तिहादको कठिन जित

काठमाडौं । कप्तान करिब बेन्जेमाले गरेको गोल निर्णायक बन्दा अल इत्तिहादले साउदी प्रो-लिगमा बिहीबार घरेलु टोली अल अल अख्दौदविरुद्ध १-० को कठिन जित निकालेको छ ।

जितसँगै ६ खेलमा १५ अंक जोडेको अल इत्तिहाद शीर्ष स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको अल अख्दौद समान खेलबाट चार अंकका सथ १३ औं स्थानमा छ ।

प्रिन्स हातलोल बिन अब्दुल अजिज स्पोर्ट सिटी रंगशालामा बेन्जेमाले खेलको ७२ औं मिनेटमा गोल गरेका थिए । उनले हरौन कमाराको पासलाई सदुपयोग गरेका हुन् ।

लिग अन्तर्गत बिहीबार नै सम्पन्न अर्को अलका अल वेहदाले दामकविरुद्ध ४-२ को जित निकाल्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो