चैत्र १०, २०८२ मंगलबार | ०५:००:३२
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

नेसन्स लिगका लागि इङ्ल्यान्डको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । युइएफए महिला नेसन्स लिगको सुरुआती दुई खेलका लागि विश्वकप उपविजेता इङ्ल्यान्डको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक सरिना विगम्यानले २४ सदस्यीय टोली घोषणा गरेकी हुन् ।

चोटका कारण विश्वकप खेलेका केइरा वाल्श र बेथनी इङ्ल्यान्डले नेसन्स लिगअन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने भएका छन् । यसैगरी लुसी स्टानिफोर्थ र माया ले टिसियर टोलीमा पुनरागमन गरेका छन् ।

लिग ‘ए’ को समूह एकमा इङ्ल्यान्ड, बेल्जियम, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् ।  इङ्ल्यान्डले सेप्टेम्बर २३ मा स्कटल्यान्ड र २६ मा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

इङ्ल्यान्डको टोली

गोलकिपरः मेरी इर्प्स, हन्ना ह्याम्पटन, एली रोबक

रक्षकः मिली ब्राइट, लुसी ब्रोन्ज, जेस कार्टर, नियाम चार्ल्स, एलेक्स ग्रिनउड , माया ले टिसियर, एस्मे मोर्गन, लोटे वुबेन मोय

मिडफिल्डरः लोरा कोम्ब्स, जोर्डन नोब्स, जेस पार्क, लुसी स्टानिफोर्थ, जर्जिया स्ट्यानवे, इला टुने, केटी जिलेम

फरवार्डः राहेल डेली, लरेन हेम्प, लरेन जेम्स, क्लो केली, एलेसिया रुसो, केटी रोबिन्सन 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो