चैत्र १८, २०८२ बुधबार | १४:५२:५९
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

पेरुमाथि ब्राजिलको कठिन जित

काठमाडौं । अन्तिम समयमा मार्किन्होसले गरेको गोल निर्णायक बन्दा ब्राजिलले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा घरेलु टोली पेरुविरुद्ध १-० को कठिन जित निकालेको छ । 

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको ब्राजिल शीर्ष स्थामा उक्लिएको छ । समान खेलबाट एक अंकका साथ पेरु छैटौं स्थानमा छ ।

नेस्नल डि लिमा रंगशालामा बुधबार सम्पन्न खेलको ९०औं मिनेटमा मार्किन्होसले नेयमारको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

३२औं मिनेटमा गोल गरेपनि भिएआरले त्यसलाई मान्यता नदिँदा ब्राजिलले अग्रता लिने अवसर गुमायो ।

पहिलो खेलमा ब्राजिलले बोलिभियालाई ५-१ ले हराउँदा पेरुले पाराग्वेसँग गोलरहित बराबरी खेलेको थियो । अब अक्टोबर १३ मा ब्राजिललेभनेजुएला र पेरुले चिलीको समाना गर्नेछन् ।

छनोट अन्तर्गत बुधबार नै सम्पन्न खेलमा विश्व विजेता अर्जेन्टिनाले बोलिभियालाई ३-०, इक्वेडरले उरुग्वेलाई २-१ र भेनेजुएलाले पारग्वेलाई १-० ले पराजित गर्दा चिली कोलम्बियासँग गोलरहित बराबरीमा रोकियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो