चैत्र ५, २०८२ बिहीबार | ०४:१७:०५
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

यु–१९ फुटबल टोलीः २५ खेलाडी छनोटको अन्तिम चरणमा

saff u 19 team

काठमाडौं । यही आउँदो असोज ४ देखि १३ गतेसम्म काठमाडौंमा हुने दक्षिण एसियाली फुटबल महासंघ(साफ) यु–१९ च्याम्पियनसिपका लागि नेपाली टोलीको खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ ।

मंगलबार मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले बन्द प्रशिक्षणबाट २५ खेलाडीलाई छनोट गरेका छन् ।

यु -१९ टोली तयार पार्न अखिल नेपाल फुटबल संघ(एन्फा)ले देशभरिबाट खुल्ला छनोट प्रतियोगिता गरेको थियो । जिल्ला, प्रदेश छनोट हुँदै बन्द प्रशिक्षणका लागि ३५ खेलाडी छनोट भएका थिए ।  मंगलबार प्रशिक्षक श्रेष्ठले १० खेलाडीलाई बाहिर राख्दै २५ खेलाडी छनोट गरेका हुन् । अन्तिम टोलीमा २३ खेलाडीले स्थान बनाउनेछन् ।

अन्तिम चरणमा छनोट हुन सफल भएका २५ खेलाडी

गोलकिपरः जियारथ सेख, रुविन बोगटी, अमित टमाटा

रक्षकः सिमान्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुगा तिम्सिना, आश्विन घोरासैनी, दिपक थापा मगर, निनसाङ पाराङदेन लिम्बु, निशान्त तामाङ, गौरव महर्जन

मिडफिल्डरः कुशल देउवा, लछ्छु थापा, प्रशान्त लक्सम, अविनाश स्याङतान, अनिल बोम्जन, धन सिंह बिक, हरिष राज भट्ट, निरज कार्की, नेल्सन तामाङ

फरवार्डः समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं