चैत्र १६, २०८२ सोमबार | २३:१०:२६
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

एन्टी डोपिङमा मुछिएपछि पोग्वा निलम्बन

काठमाडौं । युभेन्ट्सका मिडफिल्डर तथा फ्रेन्च खेलाडी पाउल पोग्वा एन्डी डोपिङ अपराधमा मुछिएपछि निलम्बन गरिएको छ । 

गत अगष्ट २० मा उडिनेसविरुद्ध ३–० को जितमा इटालियन राष्ट्रिय एन्टी डोपिङ टोली (नाडो)ले पोग्वालाई टेष्ट गरेको थियो । खेल क्रममा नियमित औषधी खाएको भेटिएपछि ३० वर्षीय खेलाडीलाई तत्काल निलम्बन गरिएको छ ।

डोपिङमा दोषी भए पोग्वा दुई देखि चार वर्षसम्म प्रतिबन्धमा पर्न सक्ने जनाइएको छ ।

युभेन्ट्सले विज्ञप्ती निकाल्दै एन्टी डोपिङ टोलीको अनुरोधसँगै पोग्वालाई तत्काल निलम्बन गरेको जनाएको छ ।

क्लबलाई समेत प्रक्रियागत विचार गर्ने अधिकार रहेको छ । नाडोले पनि पोग्वालाई प्रतिविश्लेषण गर्न तीन दिनको समय दिएको छ ।

सन् २०२२ मा युभेन्ट्सले पोग्वासँग चार वर्षको सम्झौता गरेको थियो । म्यानचेष्टर युनाइटेडबाट फ्रि एजेन्डमा युभेन्ट्स आएका थिए । यसक्रममा उनी धेरै समय चोटबाट बाहिर रहे । घाइते भएपछि कतार फिफा विश्वकप बाहिर रहेका थिए ।

गतसिजन सिरी ‘ए’ को ६ खेलमा मात्र एक सय ८ मिनेट खेलेका थिए । युरोपा लिगमा ११ मिनेट र कोपा इटालीयामा एक सय ६२ मिनेट खेलेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो