चैत्र १४, २०८२ शनिबार | ०९:५९:५६
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

क्रोएसिया र वेल्सको जित

काठमाडौं । युरोपियन च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘डी’ को खेलमा क्रोएसिया र वेल्सले जित निकालेका छन् ।

चार खेलबाट १० अंक जोडेको अपराजित क्रोएसिया शीर्षस्थानमा छ । पाँच खेलबाट टर्की समान अंकसहित दोस्रो रह्यो । समान ७ अंकका अर्मेनिया र वेल्स तेस्रो र चौथो स्थानमा रहँदा लातभिया बिना अंक पुछारमा छ ।

भ्रमणकारी टोली क्रोएसियाले अर्मेनियालाई १–० ले हराएको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रामारिकले निर्णायक गोल गरेका थिए । उनले खेलको १३औं मिनेटमा गोल गरेका हुन् । लुका मोड्रिकको कप्तानीमा क्रोएसियाले अग्रता जोगाउँदै तीन अंक हासिल गर्न सफल भयो ।

यता, आरोन राम्सीको कप्तानीमा वेल्सले लातभियालाई २–० ले हराउँदै दोस्रो जित निकालेको हो । कप्तान राम्सीले २९औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको वेल्सले इन्जुरी समयको छैटौं मिनेटमा थप एक गोल गरेको थियो । डेभिड ब्रुक्सले ह्यारी विल्सनको पासमा गोल गर्दै जित पक्का गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो