काठमाडौं । नेपाल र म्यानमारबीचको दोस्रो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
थुउन्ना रंगशालामा जारी खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयो गर्न सकेनन् । १९ औं मिनेटमा आयुष घलानले अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल अग्रता लिन चुक्यो । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा छन् । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
नेपालको पहिलो रोजाई
किरणकुमार लिम्बु (गोलकिपर / कप्तान), आषिश चौधरी, रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, लाकेन लिम्बु, आवास लामिछाने, मनीष डाँगी, अन्जन विष्ट, आयुष घलान , जिलेस्पीजंग कार्की
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
