चैत्र ५, २०८२ बिहीबार | २२:४१:५१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

अविश्वासकाे प्रस्ताव दर्ता भएपछि एन्फा विशेष साधारणसभा स्थगित

काठमाडाैं । अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दार्ता गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थगित भएको छ ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाकाे नेतृत्वमा ४९ सदस्यले इमेलमार्फत अविश्वासको प्रस्ताव दर्ता गरेपपछि असन्तृष्ट पक्षसँग छलफल गर्ने र निकाश निकाल्नै भन्दै अध्यक्ष नेम्वाङले साधारणसभा स्थगित गरेका हुन् ।

अध्यक्ष नेम्वाङले अब क्लब र जिल्लासँग छलफल गरेर साधारणसभाको नयाँ मिति तोकिने बताएका छन् ।

‘उहाँहरुले अविश्वासको प्रस्ताव गरेपछि अहिलेलाई विशेष साधारणसभा स्थगित भएको छ,’अध्यक्ष नेम्वाङले भने,‘ हामी क्लब र जिल्लासँग छलफल गरेर साधारणसभाको नयाँ मिति तय गर्नेछौं । सबैसँग छलफल गरेर नयाँ निकाश निकाल्ने छौं । 

अविश्वासकाे प्रस्ताव आए पनि एन्फाले साधारणसभा गराउने प्रयास गरेपनि कोरम नुपेपछि स्थगित भएको हो । 

सहिद स्मारक लिगका अधिकांश क्लबको विरोधका बावजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिती भएपछि स्थगित गर्नुपरेको  थियाे।

एन्फाले आइतबार कोरम नुपेगपछि साधारणसभा सोमाबार बोलाउने निर्णय गरेको थियो। अडिटर नियुक्तिको एकमात्र एजेन्डामा साधारणसभा हुँदै थियो । पुरानै अडिटरको कार्यकाल नवीकरण गर्ने एन्फाको तयारी थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो