चैत्र १४, २०८२ शनिबार | ०४:४५:१८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

१० नम्बर जर्सी लगाउँदा मलाई कुनै दबाब छैनः फाती

बार्सिलोना, (खेलाडी)-  स्पेनिस ला लिगा क्लब बार्सिलोनाका युवा स्ट्राइकर अंशु फातीले क्लबबाट यसअघि लियोनल मेसीले लगाउने १० नम्बरको जर्सी लगाउँदा थप दबाब हुने कुरा निराधार रहेको बताएका छन् । 

‘मेरो सपना बार्सिलोनामा सफल हुनु थियो । यहाँ म आफ्नो सपनासँगै अघि बढिरहेको छु र मेरो सपनालाई अझ अघि बढाउने अवसर पनि मिलेको छ,’ फातीले भने, ‘क्लबबाट १० नम्बर जर्सी लगाउनुमा कुनै दबाब छैन । मेरा लागी यो थप एक प्रेरणा हो र म सधैं उत्कृष्ट प्रदर्शन गर्ने कोशिस गर्नेछु ।’

यसअघि क्लबबाट १० नम्बर जर्सी लगाउने बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत रहेका मेसी सिजनको सुरुवातमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) अनुवन्धित भएका थिए । 

फातीले बार्सिलोनासँग बुधबार ६ वर्षे लामो सम्झौता गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो