चैत्र ५, २०८२ बिहीबार | १३:२७:०२
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

स्पेनिस महिला टोलीका मुख्य प्रशिक्षक भिल्डा बर्खास्त

काठमाडौं। स्पेनिस महिला फुटबल टोलीका मुख्य प्रशिक्षक जर्ज भिल्डा बर्खास्तमा परेका छन्। स्पेनिस फुटबल संघले विश्वकप विजेता प्रशिक्षक भिल्डालाई पदबाट हराउनुको कारण भने खुलाएको छैन।

विश्वकपको पुरस्कार वितरण समारोहमा जिमी हर्मोसालाई चुम्बन गरेपछि स्पेनिसफ फुटबल संघका अध्यक्ष लुइस रुबियालेस विवादमा तानिएका थिए।

भिल्डालाई रुबियालेसको निकटतम मानिएको छ। खेलाडीको समर्थनमा अन्य कोचिङ स्टाफले राजिनामा दिँदा भिल्डाले भने पदमै रहन चाहेका थिए।

रुबियालेसले घटानप्रति माफी मागे पनि पद भने नछाड्ने बताएका छन्। रुबियालेसलाई फिफाले ९० दिनका लागि निलम्बन गर्दै अनुसन्धान सुरु गरिसकेको छ।

८१ महिला खेलाडीले रुबियालेसको राजिनामा नआएसम्म देशका लागि नखेल्ने बताइसकेका छन्।  

अगस्ट २० मा सिड्नीको अस्ट्रेलिया रंगशालामा इङ्ल्यान्डमाथि १-० को निकाल्दै स्पेन पहिलो पटक विश्व च्याम्पियन बनेको थियो।

संघले भिल्डाको स्थानमा मोन्टेस टोमलाई मुख्य प्रशक्षिकमा नियुक्त गरेको छ। यसअघि उनी टोलीको सहायक प्रशिक्षक थिइन्। यससँगै टोम स्पेनिस महिला फुटबल टोली सम्हाल्ने पहिलो महिला प्रशिक्षक बनेकी छन्।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं