इङ्लिस प्रिमियर लिग

अम्राबत युनाइटेडमा अनुबन्ध

काठमाडौं । मोरोक्कन मिडफिल्डर सोफयान अम्राबत इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड अनुबन्ध भएका छन् ।

युनाइटेडले जर्मन क्लब फियोरेन्टिनाबाट अम्राबतलाई लोनमा अनुबन्ध गरेको हो । युनाइटेडसँग १ करोड ७० लाख पाउन्ड खर्चिए अम्राबताई स्थायी बनाउने विकल्प पनि छ ।

सन् २०२० मा बेल्जियमको क्लब ब्रुगबाट फियोरेन्टिना भित्रिएका अम्राबतले ८३ बुन्डेसलिगा खेलमा एक गोल गरे ।

अम्राबतले सन् २०२२ मा मोरोक्कोलाई फिफा पुरुष विश्वकपको सेमिफाइनल पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।