बायर्न म्युनिख

फिलिप्स भित्र्याउने बायर्नको इच्छा

काठमाडौं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले इङ्लिस मिडफिल्डर केल्भिन फिलिप्स अनुबन्धमा इच्छा देखाएको छ।

बायर्नले इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट फिलिप्स भित्र्याउन चाहेको हो।

सन् २०२२ मा इङ्लिस क्लब लिड्स युनाइटेडबाट सिटी भित्रिएका थिए । फिलिप्सले सिटीका लागि मात्र १२ प्रिमियर लिग खेलमा अवसर पाएका छन्।

फिलिप्स अनुबन्धका लागि इङ्लिस प्रिमियर लिगकै क्लब लिभरपुलले पनि चोसो देखाइरहेको छ ।