चैत्र १४, २०८२ शनिबार | ०६:१०:३८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

डुरान्ड कपः आर्मी हैदराबादसँग पराजित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको अन्तिम खेलमा हैदराबाद एफसीसँग ३-० को पराजय ब्यहोरेको छ ।

पराजयसँगै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको आर्मीले समूह ‘इ’ मा एक मात्र अंक जोड्न सक्यो ।

मंगलबार सम्पन्न खेलमा हैदराबादलाई जित दिलाउन आरेन डी’ सुजाले ह्याट्रिक गरे । खेलको १६औं मिनेटमा डी’ सुजाको गोलमार्फत हैदराबादले अग्रता लिएको थियो । २४औं मिनेटमा डी’ सुजाले नै टोलीको अग्रता दोब्बर बनाए ।

६९औं मिनेटमा डी’ सुजाले ह्याट्रिक पूरा गरेपछि हैदराबादले ३-० को सहज जित निकाल्यो ।

मेघराज केसीको प्रशिक्षणमा आर्मी पहिलो खेलमा दिल्लीसँग १-० को अग्रता जोगाउन नसक्दा अंक बाँढ्न बाध्य भएको थियो । दोस्रो खेलमा भने चेन्नईसँग ३-० ले पराजित एकको थियो । नवयुग श्रेष्ठको कप्तानीमा आर्मीले पहिलो पटक डुरान्ड कप खेलेको हो ।

भारतीय सेनाले आयोजना गर्ने डुरान्ड कप १ सय ३२ वर्षे पुरानो प्रतियोगिता हो । नेपाली सेना र बंगलादेश सेनालाई पहिलो पटक प्रतियोगितामा आमन्त्रण गरिएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो