माघ १८, २०८२ आइतबार | १८:५३:१३
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

सात गोल भएको खेलमा सेभियाको हार

काठमाडौं । स्पेनिस ला लिगअन्तर्गत सात गोल भएको खेलमा सेभिया डिपोर्टिभो अलाभेससँग ४–३ ले पराजित भएको छ ।

अलाभेसको मैदान स्टेडियो डि मेन्डिजोरोजाको मैदानमा भ्रमणकारी टोलीले गोलको लागि संघर्षगरेपनि फिनिसिङमा चुकेको थियो ।

लगातारको हारपछि सेभिया रेलिगेशन क्षेत्रमा छ । पहिलो खेलमा सेभिया भ्यालेन्सियासँग २–१ ले पराजित भएको थियो ।

अलाभेसको जितमा किके गार्सियाले दुई गोल गरेका थिए । यस्तै, लुइस रिओजा र रुवेन डुआर्टले समान एक गोल गरेका हुन् ।

सेभियाको लागि इरिक लमेला र राफा मिरले एक एक गोल गरे । अलाभेसका अब्देलकाविर अबकारले आत्माघाति गोल गरेका हुन् ।  

स्पेनिस ला लिगअन्तर्गत अगष्ट २७ मा हुने तेस्रो खेलमा सेभियाले जिरोनाको सामना गर्ने तालिका छ । 

राति नै भएको अर्काे खेलमा रायो भ्यालेकानोले १० खेलाडीमा सिमित ग्रानडाालाई २–० ले हरायो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।