चैत्र १०, २०८२ मंगलबार | १७:५८:०८
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

नेपालले साफ च्याम्पियनसिपमा गोर्खा स्पिरिटमा खेल्यो : खेलकुद मन्त्री

काठमाडौं, (खेलाडी)- युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिपमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा गरेका छन् । 

राष्ट्रिय टोलीले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि नजिते पनि आफू निराश नभएको बताए । 

‘म राष्ट्रिय फुटबल खेलाडीहरुको प्रदर्शनबाट निराश छैन, नयाँ आशा जगाएको छ,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री गहतराजले भने, ‘नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधिहरु जित्न सक्छ ।’ 

फाइनलअघि प्रशिक्षक तथा टिम व्यवस्थापकसँग आफूले फोनमा कुरा गरेर गोर्खा स्पिरिट सम्झेर खेल्न प्रेरित गरेको र त्यहीअनुरुप टिमले मालेमा प्रदर्शन गरेको मन्त्री गहतराजको भनाई थियो । उनले नेपालको प्रदर्शनको समिक्षा हुने र खेल स्तर सुधार्न आवस्यक कदम चालिने बताए ।

युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको बताउँदै मन्त्री गहतराजले आफ्नो कार्यकालमा सम्झनलायक कामहरु गर्न योजनावद्ध तरिकाले बढिरहेको दाबी गरे । 

‘म काममा विश्वास गर्ने व्यक्ति हुँ । गफ र भाषणमा मलाई विश्वास छैन । देशभित्र चरम निराशा पैदा भएको छ । खेलकुदको माध्यमबाट हामीले आशा जगाउनुपर्नेछ,’ उनले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो