चैत्र १६, २०८२ सोमबार | १४:५३:२१
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

लेंगलेट भित्र्याउने अल नासरको इच्छा

काठमाडौं । साउदी प्रो लिगको क्लब अल नासरले फ्रेन्च रक्षक क्लेमेन्ट लेंगलेटअनुबन्ध गर्ने इच्छा देखाएको छ ।

अल नसारले स्पेनिस क्लब बार्सिलोनाबाट लेंगलेट भित्र्याउन चाहेको हो । विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार अल नासरले लेंगलेटका लागि १५ मिलियन युरोको प्रस्ताव राखेको छ ।

सन् २०१८ मा स्पेनकै सेभियाबाट बार्सिलोना भित्रिएका लेंगलेटले १ सय ५ स्पेनिस ला लिगा खेलमा चार गोल गरे ।

इङ्लिस प्रिमियर लिगको क्लब टोटनहम पनि लिंगलेटलाई स्थायी खेलाडी बनाउने प्रयासमा छ । गत सिजन लोनमा टोटनहम भित्रिएका लिंगेटले २६ लिग खेल खेल्ने अवसर पाएका थिए ।

अल नासर यो सिजन खेलाडी अनुबन्धमा निकै आक्रमक देखएको छ । यस सिजन क्लबले सेनेगलका फरवार्ड साडियो माने, क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिक, ब्राजिलका रक्षक एलेक्स टेलेस र आइभरी कोस्टका मिडफिल्डर सेको फोफानालाई अनुबन्ध गरिसककेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो