चैत्र १८, २०८२ बुधबार | १६:२५:३५
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

युनाइटेड डर्टमन्डसँग पराजित

काठमाडौं । बोरुसिया डर्टमन्डसँग ३–२ ले पराजिँत हुँदै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेटष्टर युनाइटेडले अमेरिकाको प्रि–सिजन भ्रमण टुंगाएको छ ।

लास भेगासमा बिहान भएको मैत्रीपूर्ण खेलमा युनाइटेडले अग्रता जोगाउन नसक्दा हार बेहार्न पुग्यो । युनाइटेड अघिल्लो दुई मैत्रीपूर्ण खेलमा रियाल मड्रिड र व्रेसहामसँग पराजित भएको थियो ।  

एलेजियान्ट मैदानमा डिआगो डालोटको कर्लिङ गोलमा युनाइटेडले अग्रता बनाएको थियो । पहिलो हाफ सकिन दुई मिनेटअघि डोनील मालेनले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काएका थिए । एक मिनेट लगत्तै मालेनले ब्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा डर्टमन्डले २–१ को अग्रता लियो ।  

ह्यारी मग्वाइरको पासमा एन्टोनीले गोल गर्दै ५२औं मिनेटमा खेल २–२ को स्थितिमा ल्याएका हुन् । तर, ७१औं मिनेटमा युसुफा मोउकोकोले गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

प्रशिक्षक एरिक टेन हाकले ११ खेलाडी परिवर्तन गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो