वैशाख २६, २०८२ शुक्रबार | १६:५७:०४
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

एन्फा विवादः फागुन १९ गतेको निर्णयमा छलफल गर्न चन्द र अधिकारीको माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्यद्वय रविन्द्र चन्द र रुपेश अधिकारीले साउन १९ गते हुने बोर्ड बैठकमा विभिन्न एजेन्डा थप्न माग गरेका छन् ।

एजेन्डा थपको अन्तिम मिति आइतबार चन्दले ६ र अधिकारीले ५ एजेन्डा थप गर्न माग गरेका हुन् । दुबैले फागुन १७ मा बसेको विवादित तथा अबैधानिक कार्यसमिती बैठकको निर्णय उपर छलफल गर्न माग गरेका छन् । यस बैठकले २० बुँदामा रहेर विभिन्न निर्णय गरेको थियो ।

यसैगरी दुबैले आन्तरिक अडिट रिर्पोट, कतार विश्वकप २०२२ को टिकट तथा एन्फा बजेट २०२३ सम्बन्धमा छलफल हुनुपर्ने दाबी गरेका छन् ।

यसअघि फागुन १७ मा चन्द र अधिकारीसहित ११ सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका थिए । तीन उपाध्यक्ष दीपक खतिवडा, विराटजंग शाही र दीर्धबहादुर केसीले पनि बहिस्कार टोलीमा दिए ।

यसैगरी केन्द्रिय सदस्य अनिल मल्लले महासचिव किरण राईको बर्खास्तगीको मागसहित विधान संशोधन र नयाँ सदस्य जिल्ला गठनको विषयमा एजेन्डा थप्न माग गरेका छन् ।


चन्दले माग गरेको एजेन्डा
१. फागुन १७ गतेको विवादित, अबैधानिक कार्यसमिती बैठकको निर्णय उपर छलफल
२. आन्तरिक अडिट रिर्पोट सम्बन्धमा 
३. सांगठानिक संरचना र कर्मचारी सम्बन्धमा
४. कतार विश्वकप २०२२ को टिकट सम्बन्धमा
५. एन्फा बजेट २०२३ सम्बन्धमा
६. कर्णाली प्रदेश फुटबल संघ निर्वाचन सम्बन्धमा

अधिकारीले माग गरेको एजेन्डा
१. फागुन १७ गतेको विवादित, अबैधानिक कार्यसमिती बैठकको निर्णय
२. आन्तरिक अडिट रिर्पोट बारे
३. कतार विश्वकप २०२२ को टिकट बारे
४. एन्फा बजेट २०२३ बारे 
५. महिला तथा पुरुष राष्ट्रिय खेलाडीको पुरानो बाँकी पुरस्कार चुक्ता बारे 


 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP