चैत्र १४, २०८२ शनिबार | ००:५६:२६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

चेल्सीकाे प्रस्ताव फेरि अस्विकार

काठमाडौं । मिडफिल्डर मोइसेस काइसेडो अनुबन्धका लागि प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीको नयाँ प्रस्तावलाई पनि ब्राइटनले अस्विकार गरेको छ ।

चेल्सीले इक्वेडरका काइसेडो अनुबन्धका लागि ८० मिलियन पाउण्डको नयाँ प्रस्ताव गरेको थियो । ब्राइटनले यसअघि ७० मिलियन पाउन्डो प्रस्तावलाई पनि अस्विकार गरेको थियो ।

गत साता ब्राइटनका प्रशिक्षक रोबर्टो डे जर्बीले काइसेडोलाई अर्को सिजन पनि क्लबमै राख्न चाहेको बताएका थिए ।

काइसेडो गत सिजन नै ब्राइटन छाड्न चाहन्थे । त्यतीबेला आर्सनलले उनीमाथि इच्छा देखाएको थियो ।

ब्राइटनको अस्विकारसँगै काइसेडोले सन् २०२७ सम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रिमियर लिगका अन्य क्लबले समेत इच्छा गरेका काइसेडोलाई अनुबन्धन गर्न चेल्सीले लामो समयदेखि प्रयास गरिरहेको छ ।

काइसेडो सन् २०२१ मा इक्वेडको क्लब इन्डिपेन्डेन्ट डेल भालीबाट ब्राइटन भित्रिएका थिए। उनले २०२२ को आधा समय बेल्जियन क्लब बिययस्कटबाट लोनमा खेलेका थिए ।

उनले सन् २०२२ को अप्रिलमा प्रिमियर लिगमा डेब्यु गरेका थिए । काइसेडोले ब्राइटनबाट ५३ खेल खेल्दै दुई गोल गरेका छन् ।

काइसेडोले ब्राइटनलाई गत सिजन लिगको छैटौं स्थानमा  राख्दै युरोपा लिगामा छनोट गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । 
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो