चैत्र १०, २०८२ मंगलबार | १७:३१:३८
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

एम्बाप्पेलाई पेनाल्टी प्रहारका लागि आग्रह गरेः बेन्जेमा

पेरिस, (खेलाडी)- फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले बिहीबार नेसन्स लिगअन्तर्गत बेल्जियमविरुद्धको खेलमा आफुले केलियन एम्बाप्पेलाई पेनाल्टी प्रहार गर्न आग्रह गरेको बताएका छन् । 

एम्बाप्पेले युरोपियन च्याम्पियनसिप २०२० अन्तर्गत अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टीको अवसर खेर फालेका थिए । जसका कारण २०१८ को विश्वविजेता फ्रान्स अन्तिम १६ बाट नै बाहिरिएको थियो । 

यद्धपी नेसन्स लिगको सेमिफाइनलमा बेल्जियमविरुद्ध भने पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर एम्बाप्पेले कुनै गल्ती गरेनन् । 

‘हामी दुबै यस्ता खेलाडी हौ जसले पेनाल्टी प्रहार गर्न सक्छ । म बेल्जियमविरुद्धको उक्त पेनाल्टी एम्बाप्पेले प्रहार गरुन् भन्ने चाहन्थे र मैले उनलाई बल दिए,’ बेन्जेमाले भने, ‘म उनले गोल गरेको हेर्न चाहन्थे । युरोपियन च्याम्पियनसिपमा के भएको थियो अब त्यो विगत भैसकेको छ । म प्रत्येक खेलमा मैदानमा मेरा सहकर्मीलाई अझ उत्कृष्ट बनाउने प्रयास गर्छु ।’ 

नेसन्स लिगको फाइनलमा स्थान बनाउने क्रममा फ्रान्सले बेल्जियमलाई ३-२ ले पराजित गरेको थियो । सो खेलको ६९औं मिनेटमा एमबाप्पले पेनाल्टी गोल गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो