चैत्र १८, २०८२ बुधबार | १५:५०:०६
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

चर्च ब्वाइज र खुमलटारबीचको खेल तनावग्रस्त

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइनज युनाइटेड र रेलिगेशन क्षेत्रबाट बच्न संर्घषरत एफसी खुमलटारबीचको खेल तनावग्रस्त बनेको छ ।

सातदोबाटोस्थित एन्फा  मुख्यालयमा जारी खेलको पहिलो हाफको इन्जुरी समयमा विवाद चर्किएपछि रोकिएको खेल अझै सुचारु भएको  छैन ।

 पेनाल्टी बक्स भित्र चर्च ब्वाइजका कप्तान अनन्त तामाङको ह्यान्ड भए पनि पेनाल्टी नदिएको भन्दै खुमलटारका अफिसियल र बेन्चमा रहेका खेलाडी रेफ्रीसँग विवादमा उत्रिएका थिए । विवादमा उत्रिएपछि रेफ्री प्रज्वल क्षेत्रीले खुमलटारका चार जनालाई रातो कार्ड देखाएका छन् ।

खेलमा चर्च ब्वाइजलले १-० को अग्रता लिएको छ । खेलको १३औं मिनेटमा सुशिल शाहले चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । 

च्याम्पियन बनिसकेको चर्च ब्वाइजको २५ खेलमा ४५ अंक जोडेको छ । खुमलटार समान खेलबाट २७ अंकका साथ पुछारमा छ  ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो