चैत्र ७, २०८१ बिहीबार | १९:४४:३६
काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने आइपिएलकाे सुरुआती तीन खेलमा रियान परागले राजस्थानको कप्तानी गर्ने च्याम्पियन्स ट्रफी विजेता टोलीलाई बिसिसीआइले ५८ करोड पुरस्कार दिने काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने आइपिएलकाे सुरुआती तीन खेलमा रियान परागले राजस्थानको कप्तानी गर्ने च्याम्पियन्स ट्रफी विजेता टोलीलाई बिसिसीआइले ५८ करोड पुरस्कार दिने

युनाइटेड बसाईबारे फ्रेड अन्योलमा

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फ्रेडले अहिले नै आफ्नो ओल्ड ट्राफोर्डको बसाईका बारे केही प्रष्ट नभएको बताएका छन । 

फ्रेडले आफ्नो सम्झौता अब एक वर्षमात्र बाँकी रहे पनि सम्झौता थप गर्ने वा नगर्नेबारे प्रशिक्षक इरिक टेन हागसँग छलफल नभएको बताएका छन ।

फ्रेडले यस सिजन युनाइटेडबाट प्रिमियर लिगमा ३५ खेल खेलेका थिए ।उनी शनिबार एफए कपमा शनिबार म्यानचेस्टर सिटीलाई २१ को नतिजा सुम्पिएको खेलमा पहिलो रोजाईमा मैदान उत्रिएका थिए । यस सिजन उनले सबैखाले प्रतियोगिता गरि ५६ खेल खेलेका छन । 

फेब्रुअरीमा युनाइटेडले कार्बाओ कप जित्दा उनी टोली सदस्य थिए । 

म अझै युनाइटेडबाटै खेल्न चाहन्छु,उनले भने, म टोलीको उपाधि योजनाको प्रमुख खेलाडी बन्न चाहन्छु । म युनाइटेडसँग सम्झौताको अन्तिम वर्षमा छु र त्ययसपछि मेरो यात्रा काहाँ हुन्छ थाहा छैन । म छुट्टी पछि प्रशिक्षक र क्लब पदाधिकारीसँग छलफल गर्नेछु । त्यसपछि थप निर्णय लिनेछु ।

 


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC