चैत्र ११, २०८२ बुधबार | ०१:१६:४०
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

क्लबहरु कालो पट्टी हटाउन सहमत

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगका १० क्लबहरुले कालो पट्टी हटाउन सहमती जनाएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईसँग आइतबार भएकाे छलफलपछि क्लबहरु हालका लागि कालो पट्टी लगाएर लिग खेल्ने निर्णय फिर्ता लिन सहमत भएका हुन् । 

गत बिहीबारको बैठकले एन्फाले लिगको तयारी खर्च, म्याच मनी, ‘म्यान अफ द म्याच’ ले पाउने रकम उपलब्ध नगराउँदा सम्म जेठ १९ गतेपछिका लिग खेलमा विरोध स्वरुप टोलीका खेलाडी तथा पदाधिकारीहरु कालो पट्टी लगाएर मैदानमा उपस्थित हुने तथा लिग नसिकिँदासम्म राष्ट्रिय टोलीमा परेका खेलाडी रिलिज नगर्ने निर्णय गरेकाे थियाे ।

यसैगरी बैठकले खेलाडीको पारश्रमिकमा कर कटौती गर्ने तथा आफूहरुले उठाएको मागहरुको विषयमा एन्फासँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

अहिलेको आर्थिक वर्षमा  खेलाडीको पारिश्रमिकमा नेपाल सरकारकले करको दायरा परिवर्तन गरेको हुँदा क्लबहरुले सरकारको नियम अनुसार कर कटौती गर्ने निर्णय गरेका हुन् । क्लबहरुले सोमबार आफ्ना मागहरुको विषयमा सोमबार एन्फासँग छलफल गर्ने भएकाछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो