चैत्र ८, २०८२ आइतबार | १६:२२:२३
आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न

माउन्टमाथि म्यानचेस्टर युनाइटेडको नजर

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले अगामी जुलाई ट्रान्सफर विन्डोमा मिडफिल्डर मेसन माउन्टलाई भित्र्याउने इच्छा देखाएको छ ।

डेली मेलका अनुसार युनाइटेडले माउन्ट अनुबन्धका लागि अर्को इङ्लिस क्लब चेल्सीसामू ५५ मिलियन पाउन्डकाे प्रस्ताव राखेको छ ।

सन् २००५ देखि चेल्सीको युवा टोलीबाट व्यवसायीक करिअर सुरु गरेका इङ्लिस मिडफिल्डर माउन्टले सन् २०१७ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

माउन्टले सन् २०१७ / १८ मा डच क्लब भिटेस तथा सन् २०१८/ १९ को सिजनमा इङ्लिस क्लब डर्बी काउन्ट्रीबाट लोनमा खेलेका थिए ।

माउन्टले एक सय २९ प्रिमियर लिग खेलमा २७ गोल गरेका छन् ।

माउन्ट अनुबन्धका लागि प्रिमियर लिगकै लिभरपुल र आर्सनलले पनि चोसो देखाइरहेका छन् । 
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो