चैत्र १३, २०८२ शुक्रबार | ०२:१७:५८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

रियालको जित

मड्रिड । रोर्डिगोको निर्णायक गोलमा रायो भालेकानोलाई २-१ ले पराजित गर्दै रियाल मड्र्रिड स्पेनिस ला लिगामा जितको लयमा फर्किएको छ । 

रियालको घरेलु मैदान सान्टियाओ बर्नाबेउमा सम्पन्न खेलमा भिनिसियस जुनियर घुँडाको चोटका कारण टोलीमा थिएनन । तर रियालका सबै खेलाडीले मैदान प्रवेश गर्दा जुनियरको नाम अंकित टिर्सट लगाउँदै उनको साथमा रहेको सन्देश दिएका थिए । आइतबार भ्यालेन्सियाका समर्थकले जुनियरमाथि रंगभेदी र्दुव्यवहार गरेका थिए । फिफाले पनि यस विषयलाई गम्भिर रहेको भन्दै रंगभेदी र्दुव्यहारको भत्सना गरेको थियो ।

३१औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियालले अग्रता लिएको थियो । ८४औं मिनेटमा थोमसको गोलमा रायो भालेकानो खेलमा फर्किएको थियो । ८९औं मिनेटमा रोर्डिगोको गोल रियालको जितमा पर्याप्त बन्यो । 

रियाल ३६ खेलमा ७४ अंकसहित दोस्रो स्थानम छ । ११औं स्थानको रायो भालेकानोको भने समान खेलमा ४६ अंक छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो