चैत्र ७, २०८२ शनिबार | २३:५८:०४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मिलानमाथि इन्टरको जित

मिलान । इडेन जेको र हेनरिक मिखितारियानको समान एक गोलमा चिरप्रतिद्धन्द्धी एसी मिलानमाथि सेमिफाइनल पहिलो लेगमा २-० को जितसहित इन्टर मिलानले च्याम्पियन्स लिगको फाइनल सम्भावना बलियो पारेको छ । 

खेलको आठौं मिनेटमा जेकोको गोलमा इन्टरले अग्रता लिएको थियो । ११औं मिनेटमा मिखितारियानले इन्टरको अग्रता दोब्बर पारेका थिए । 

मिलानले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि त्यो खेलमा फर्कन पर्याप्त भने बनेन । यी दुई टोली सन् २००५ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिडेका थिए ।तर दोस्रो लेगअन्तर्गत ७३औं मिनेटमा खेल चलिरहँदा समर्थकले हुलदंगा मच्चाएपछि खेल नै रद्द भएको थियो । समर्थकको आक्रमणबाट मिलानका गोलकिपर डिडा घाइते भएका थिए । 

पहिलो लेगको हारसँगै सन् २००७ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनल प्रवेश गर्ने मिलानको लक्ष्यमा भने धक्का लागेको छ । 

यी दुई टोलीबीचको विजेताले फाइनलमा म्यानचेस्टर सिटी र रियाल मड्रिडबीचको विजेतासँग खेल्नेछ । सिटी र रियालले मंगलबार पहिलो लेगमा १-१ को बराबरी खेलेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो