चैत्र १४, २०८२ शनिबार | ०१:२९:२६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मनाङका मुख्य प्रशिक्षक किरणको राजिनामा

काठमाडौं । सर्वाधिक ८ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

क्लबका अध्यक्ष विजय घलेले सोमबार ब्यक्तिगत कारण देखाउँदै किरणले राजिनामा दिएको बताएका छन् । 

मनाङले जारी लिगको पछिल्ला ६ खेलमा पराजय ब्यहारेको छ । यो क्लब इतिहासकै सबैभन्दा खराब प्रदर्शन हो ।

लिगको सातौं चरणसम्म अपराजित मनाङले त्यसपछिका खेलमा सातदोबाटो, जावलाखेल, त्रिभुवन आर्मी, खुमलटार, नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेसँग पराजय ब्यहोरेको थियो ।

मनाङ १३ खेलमा ४ जित, ३ बराबरी र ६ हारको नतिजासहित १५ अंकका साथ लिगको १०औं स्थानमा छ । 

मनाङले जारी लिगका लागि किरणलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो