चैत्र ९, २०८२ सोमबार | १३:३५:१०
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

रुस च्याम्पियन

काठमाडौं ।  भारतलाई २-० ले पराजित गर्दै रुस दक्षिण एसियाली फुटबल महसंघ (साफ) महिला यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा मंगलबार सम्पन्न अन्तिम  खेलमा रुसलाई जित दिलाउन भसिलिसा एड्विडिन्का र डारिया कोट्लोभाले समान एक गोल गरे ।

खेलको नवौं मिनेटमा एड्विडिन्कोले गोल गर्दै रुसलाई अग्रता दिलाएकी थिइन् । १३ औं मिनेटमा कोट्लोभाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा रुस २-० ले विजयी भयो ।

चारवटै खेलमा जित हात पारेकको रुस आठ अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । यसैगरी चार खेलमा सात अंक जोडेको बंगलादेश दोस्रो, ६ अंकका साथ भारतत पाँचौं , साबिक विजेता नेपाल चार अंक जोडेर चौथो तथा भुटान विना अंक पुछारमा रहे ।

प्रतियोगितामा पाँच टोलीले राउन्ड रोविन पद्धतीमा प्रतिस्पर्धा गरेका थिए ।

यस संस्करणको साफ यु-१७ च्याम्पियनसिप युरोपियन फुटबल महासंघ( युइएफए)सँगको सहकार्यमा भइरहेकाले रुसले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो