चैत्र १८, २०८२ बुधबार | ०९:३८:२२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

विराटनगर फाइनलमा

काठमाडौं । ‘ए’ डिभिजनको जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गर्दै घरेलु टोली विराटनगर सिटी एफसी सातौं संस्करणको विराट गोल्ड कप फुटबलको फाइनल प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद मैदानमा सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा विराटनगरलाई जित दिलाउन स्टेफन ब्याङगनल र अभिषेक गुरूङले समान एक गोल गरे । जावलाखेलका हिसुब थपलियाले सान्तवना गोल फर्काए ।

खेलको ५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफनले टोलीलाई अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा वैकल्पिक खेलाडी अभिषेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा हिसुबले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा विरानगर २–१ ले विजयी भयो ।

मंगलबार हुने  दोस्रो तथा अन्तिम सेमिफाइनलमा भारतको लुका सकर क्लब र साबिक विजेता विभागीय टोली नेपाल एपिएफ प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो