चैत्र १२, २०८२ बिहीबार | १३:५६:१०
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

फ्रान्सको सहज जित

काठमाडौं । घरेलु टोली फ्रान्सले युरो कप छनोट-२०२४ अन्तर्गत समूह ‘बी’ को खेलमा नेदरल्यान्ड्समाथि ४-० को सहज जित निकालेको छ ।

यस जितसँगै फ्रान्सले तीन अंक जोड्दा नेदरल्यान्ड्सले हारबाट छनोटको सुरुआत गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शुक्रबार राति सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन कप्तान किलियन एम्बाप्पेले दुई तथा उपकप्तान एन्टोइन ग्रिजम्यान र डेअट उपमेकानोले समान एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै ग्रिजम्यानको गोलमार्फत अग्रता लिएको थियो । उनले एमबाप्पेको पासमा गोल गरेका थिए ।

आठौं मिनेटमा उपमेकानोले टोलीको अग्रता दोब्बर पारे । २१औं मिनेटमा एमबाप्पेले फ्रान्सका लागि तेस्रो गोल गरे। एमबमप्पेले ओरेलिएन चुवामेनीको पासलाई पोस्टको दिशा दिएका हुुन् ।

८८ औं मिनेटमा एमबाप्पेले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

इन्ज्युरी समयमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाए पनि मेम्फिस डिपेले गोल गर्न सकेनन् ।

यही समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टरलाई ३-० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो