चैत्र १३, २०८२ शुक्रबार | १९:४२:०८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

जर्मन मिडफिल्डर विट्ज भित्राउने दौडमा सिटी, बार्सिलोना र रियाल

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी  जर्मन क्लब बायर लिभरकुसेनका मिडफिल्डर फ्लोरिन विट्जलाई  भित्राउन इच्छुक देखिएको छ  ।

१९ वर्षीय फ्लोरिनमाथि स्पेनिस महारथी बार्सिलोना र रियाल मड्रिडले पनि नजर छ ।

जर्मनीबाट अन्र्तराष्ट्रिय फुटबल खेल्दै आएका फ्लोरिनलाई जुलाई ट्रान्सफर विन्डोमा बार्सिलोना, सिटी र रियालले क्लबमा अनुबन्ध गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विट्जले यस सिजन लिभरकुसेनबाट जर्मन बुन्डेसलिगामा नौ खेल खेल्दै चार गोलका लागि असिस्ट गरेका छन् ।

विट्जले सन् २०२० बाट लिभरकुसेनको सिनियर टोलीबाट खेल्न थालेका थिए । विट्ज र क्लबबीचको सम्झौता सन् २०२७ सम्म छ ।

लिभरकुसेन विट्जलाई ९० मिलियन देखि एक सय १० मिलियन युरोमा रिलिज गर्न तयार छ ।

विट्जले जर्मनीका लागि चार खेल खेलेका छन् । उनले  लिभरकुसेनका  लागि ७९ लिग खेल खेल्दा १३ गोल गरेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो