श्रावण २९, २०८२ बिहीबार | ०९:०७:३२
किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने पिएसजीलाई युइएफए सुपर कपको उपाधि आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने पिएसजीलाई युइएफए सुपर कपको उपाधि आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा

थ्री नेसन्स कपको समापन प्रधानमन्त्री प्रचण्डले गर्ने

काठमाठौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको समापन गर्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार प्रतियोगिताको समापन समारोहमा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि रहने र पुरस्कार वितरण गर्ने जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईसहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर चैत १७ गते हुने समापन कार्यक्रमको निमन्त्रणा दिएका थिए ।

प्रतियोगिताको उद्घाटन भने राखेप सदस्यसचिव घिसिङले गर्ने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले बुधबार लाओसको सामना गर्नेछ । यो खेल साँझ ६ बजे सुरु हुनेछ ।

तीनै टोलीले एक अर्काविरुद्ध एक/ एक खेल खेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा  गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच हजार तथा उपविजेताले तीन हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय तथा प्रत्यक खेलका म्यान अफ दि म्याचले दुई ५० अमेरिकी डलर पाउने छन् ।

प्रतियोगिताको पुरस्कार राशी राखेपले उपलब्ध गराउने छ। प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसबाट हुनेछ। प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ ।


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video