श्रावण २९, २०८२ बिहीबार | ०८:३२:१६
किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने पिएसजीलाई युइएफए सुपर कपको उपाधि आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने पिएसजीलाई युइएफए सुपर कपको उपाधि आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा

रोनाल्डोको आगमनपछि साउदी फुटबलले चर्चा कमाएको छः मन्त्री अबदुलाजिज

रियाद । साउदी अरेबियाका खेलकुद मन्त्री प्रिन्स अबदुलाजिज बिन टुर्की अल फैजलले पोचुर्गिच स्टार क्रिस्टियानो रोनाल्डोको आगमनले साउदी फुटबलमा विश्वको ध्यान केन्द्रित भएको बताएका छन् ।

पाँच पटकका बलोन डि‘ओर विजेता रोनाल्डो साउदी आएपछि लिगले चर्चा बटुल्न सफल भएको अबदुुलाजिजले बताएका छन् । यतिबेला साउदी प्रो लिगको प्रशारण विश्वका एक सय ३७ देशहरुमा हुने गरेको छ ।

‘रोनाल्डोको आगमनसँगै साउदी प्रो लिग एक सय ३७ देशहरुमा प्रशारण हुन थालेको छ । हामीदे सुरुआत देखि नै यस्तै चाहेका थियौं । तर त्यसमा ध्यान दिनसकेका थिएनौ,’ अबदुलाजिज भने,‘अहिले एक स्टार खेलाडीको आगमनले विश्वकै ध्यान तान्न सकेका छौँ । रोनाल्डोको आगमनले कसरी पुरै विश्वको ध्यान साउदी अरबको फुटबलमा केन्द्रित भइरहेको छ ।’

यससै सिजन साउदी प्रो लिग क्लब आल नासरमा अनुबन्ध भएका रोनाल्डोले क्लबका लागि १० खेलमा नौ गोल गर्नुका साथै दुई गोलका लागि असिस्ट पनि गरेका छन् ।

 


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video