चैत्र १७, २०८२ मंगलबार | २३:०४:१४
गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने

पाँच दिनमा हाल्यान्डको दोस्रो ह्याट्रिक

काठमाडौं । एर्लिङ हाल्यान्डले पाँचौ दिनमा दोस्रो ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटी पछिल्लो सात सिजनमा छ पटक सेमिफाइनलमा स्थान बनाएको छ ।

शनिबार राति सिटीले च्याम्पियसिपको शीर्षस्थानमा रहेको बर्नलीलाई ६–० ले पराजित गरेको छ । पाँच दिनअघि हाल्यान्डले च्याम्पियन्स लिगमा आरबी लाइपजिकविरुद्ध पाँच गोल गरेका थिए । तीन गोल गरेसँगै हाल्यान्डले सिजनको ४२औं गोल पूरा गरेका छन् ।

नर्वेजियन खेलाडीले दुई गोल गरे मोहम्मद सलाह र रुड भान निस्टेलरोयको नाममा रहेको कीर्तिमान भेट्टाउने छन् । इतिहाद मैदानमामा हाल्यान्डले तीन गोल गर्दा विश्वकप विजेता अर्जेन्टिनाका जुनियर अल्भारेजले दुई तथा वैकल्पिक खेलाडी कोल पाल्मरले सिटीका पूर्व कप्तान भिन्सेन्ट कम्पनीको टोलीविरुद्ध एक गोल गरेका थिए ।

बर्नली च्याम्पिनसिपमा १३अंकको अग्रता बनाउँदै शीर्षस्थानमा छ । बर्नलीले पहिलो हाफमा राम्रोखेल देखाएपछि हाल्यान्ड अग्रपंक्तिमा चम्किएपछि हार्न पुगेको थियो । बर्नलीका प्रशिक्षक कम्पनीले सिटीले राम्रो खेलेको र हाल्यान्ड उत्कृष्ट रहेको बताए ।

‘युवा खेलाडी हाल्यान्ड अहिले सहि स्थानमा छन् । जहाँ उनी उत्कृष्ट प्रशिक्षकसँग उच्च मानसिकताका साथ खेलिरहेका छन्,’ कम्पनीले भने । ‘सिटी राम्रो क्लब हो । हामीलाई खेल्न केहि संघर्षपनि गर्नुपर्याे ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो