चैत्र १०, २०८२ मंगलबार | १०:२९:३७
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

आर्मी र फ्रेन्ड्सबीचको पहिलो हाफ बराबरी

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासल मैदानमा जारी  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच जारी खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

खेलको छैटौं मिनेटमा टोरिक जिब्रिनको पासलाई फस्ट टचमै जाली चुमाउँदै रफिक अमिनुले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा दीपक गुरुङको क्रसमा हेडिङमार्फत उत्कृष्ट गोल गर्दै जिलेस्पीजङ्ग कार्कीले आर्मीलाई बराबरीमा ल्याए ।

चोटका कारण तीन खेल गुमाएकाफेन्ड्सका मिडफिल्डर डोना थापा यही खेलमार्फत पुनरागमन गरेका छन् ।

दुवै टोली दोस्रो जितको खोजीमा छन् ।

यसअघि सातादोबाटो र खुमलटारसँग पराजय ब्यहोरेको फेन्ड्सले थ्री स्टारसँग बराबरी खेल्दा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो ।

यसअघि संकटा र एनआटीसँग बराबरी खेलेको आर्मीले साबिक विजेता मछिन्द्रलाई पराजित गर्दा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग हार ब्यहोरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो