वैशाख ३०, २०८२ मंगलबार | १९:२६:२९
काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

युभेन्टस क्वार्टरफाइनलमा

काठमाडौं । इटालियन क्लब युभेन्टस जर्मन क्लब फ्रेइबर्गलाई पराजित गर्दै युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

युभेन्ट्सले बिहिबार सम्पन्न दोस्रो लेगमा २-० तथा समग्रमा ३-० ले को जित निकालेको हो ।

फ्रेइबर्गको घरेलु मैदान युरोपा पार्क स्टेडियोनमा युभेन्टसलाई जित दिलाउन डुसान भ्लाहोभिच र फेडरिको चेइसाले समान एक गोल गरे ।

२७ औं मिनेटमा भ्लाहोभिचले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिएन ।  म्यानुएल गुल्डेले रातो कार्ड ब्यहोर्दै  मैदान छाडेपछि ४४ औं मिनेटमा फ्रेइबर्ग १० खेलाडीमा समेटियो ।

४५ औं मिनेटमा डुसानले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । इन्जुरी समयमा फेडरिकोले गोल गर्दै युभेन्टसलाई २-० सहज जित दिलाए ।

घरेलु मैदान एलियन्ज स्टेडियममा भएको पहिलो लेगमा युभेन्टस १-० ले विजयी भएको थियो ।

अर्को खेलमा स्पेनिस क्लब रियल सोसिडाडसँगको दोस्रो लेगमा गोलरहित बराबरी खेले पनि समग्रमा २-० को जित निकाल्दै इटालियन क्लब रोमाले पनि  क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

रोमाले पहिलो लेगमा २-० को जित निकालेको थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP