काठमाडौं । गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको पहिलो सेमिफाइनलमा मंगलबार साबिक विजेता काठमाडौं महानगरपालिकाले कीर्तिपुर नगरपालिकाको सामना गर्दैछ ।
खेल गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा दिउसो ३ः३० मा सुरु हुनेछ ।
काठमाडौं समूह ‘बी’ तथा कीर्तिपुर समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
काठमाडौंले समूह चरणमा चाँगुनारायण नगरपालिकालाई ५-० र मध्यपुर ठिमी नगरपालिकालाई १-० ले हराएको थियो ।
यता समूह चरणमा तारकेश्वर नगरपालिकासँग २-२ को बराबरी खेलेको कीर्तिपुरले कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३-० को जित निकालेको थियो ।
भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL