आश्विन २, २०८२ शुक्रबार | ०९:३६:३३
एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका

बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं । स्पेनको बार्सिलोनाले युएइफए च्याम्पियन्स लिगमा बिजयी सुरुआत गरेको छ ।

सेन्ट जेम्स पार्कमा बिहीबार सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली न्युक्यासल युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो ।

बार्सिलोनाको जितमा दुवै गोल मार्कस रासफोर्डले गरे । इङ्लिस क्लब न्युक्यासलका लागि एन्टोनी गोर्डनले गोल फर्काए । तीनै गोल दोस्रो हाफमा भएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८औं मिनेटमा रासफोर्डको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले जुलेस कुन्डेको क्रसलाई हेडमार्फत पोस्टका दिशा दिए ।

त्यसको ९ मिनेटपछि उनलै टोलीको अग्रता दोब्बर बनाए । रासफोर्डले बक्स बाहिरबाट गरेको बलले जाली चुमेको थियो ।

निर्धारित समयको अन्तिम मिनेटमा गोर्डनले गोल गर्दै न्युक्यासललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । उने ज्याकोब मर्फीको क्रसलाई वाच टसमै जाली चुमाए । 


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL