आश्विन २, २०८२ शुक्रबार | १०:१९:५४
एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका

च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा इटालीको नापोलीविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

बुधबार इत्तिहाद रंगशालामा  घरेलु टाेली  सिटीलाई सुखद सुरुआत दिलाउन एर्लिङ हालान्ड र जेरिमी डोकुले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले फिल फोडेनको पासलाई सदुपयोग गरे ।

त्यसको ९ मिनेटपछि नै डोकुले टोलीको अग्रता दोब्बर बनाए । उनले तिज्जानी रेइजन्डर्सले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए । 


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL